दफा १
संक्षिप्त नाम, विस्तार र प्रारम्भ
(१) यस ऐनको नाम “कारागार ऐन, २०१९”
रहेकोछ ।
(२) यो ऐन नेपाल …………….. भर विस्तृत हुनेछ ।
(३) यो ऐन नेपाल सरकारले नेपाल राजपत्रमा प्रकाशित सूचनाद्वारा तोकिदिएको
मितिदेखि प्रारम्भ हुनेछ ।
(१) यस ऐनको नाम “कारागार ऐन, २०१९”
रहेकोछ ।
(२) यो ऐन नेपाल …………….. भर विस्तृत हुनेछ ।
(३) यो ऐन नेपाल सरकारले नेपाल राजपत्रमा प्रकाशित सूचनाद्वारा तोकिदिएको
मितिदेखि प्रारम्भ हुनेछ ।